महान् विवाद परियोजना २.०

येशू फर्किने तयारीमा २०२३ र २०२४ को अवधिमा लाखौँ प्रतिलिपिहरूको वितरणमा सामेल हुनुहोस्।

Cover-Image_NE
iqL1705928575645

Ellen G. White

सेभेन्थ-डे एन्भेन्टिस्ट चर्चको सह-संस्थापक

म अन्य कुनै पनि पुस्तक भन्दा यो पुस्तकको व्यापक रूपमा वितरण भएको हेर्न धेरै नै उत्सुक छु … महान् विवाद मा, मेरो अन्य कुनै पनि पुस्तकमा भन्दा थप स्पष्ट तरिकाले संसारलाई चेतावनीको अन्तिम सन्देश दिइएको छ।

31.4k

डाउनलोडहरू

122

भाषाहरू

परमप्रभुले मलाई यो पुस्तक लेख्‍⁠न प्रेरणा दिनुभयो ताकि ढिलो नगरीकन संसारको हरेक भागमा यो वितरण गरिन पाओस् किनकि प्रभुको दिनमा खडा हुन एउटा जाति तयार पार्न यसमा भएका चेतावनीहरू आवश्यक छन्।

ebB1706110102934

ELLEN G. WHITE, पाण्डुलिपी २४, १८९१

महान् विवाद र सहयोगी संसाधनहरू डाउनलोड गर्नुहोस्

महान् विवाद

सारांश

तपाईंको विचारमा के यो संसार अझ राम्रो हुँदैछ कि झन्-झन् खराब हुँदै गइरहेको छ? यो अचम्मको कुरा होइन कि संसार झन्-झन् खराब हुँदैगइरहेको छ भन्‍⁠ने आज अधिकांश मानिसहरू विश्‍⁠वास गर्छन्। हुन सक्छ यो विश्‍⁠वव्यापी निराशावादचाहिँ नराम्रो समाचारमा डुबेको संस्कृतिको परिणाम हो, वा हुन सक्छ हामी यस पुस्तकको अन्तस्करणमा प्रस्तुत गरेको पृथ्वी हल्लाउने सत्यता स्वभाविक रूपमा जान्दछौं: यो ग्रहमा ठूलो समस्या छ र हामी त्यसलाई समाधान गर्न शक्तिहीन छौं।

महान् विवादले मानवीय पतनको उत्पत्ति मात्र होइन, तर महामारीहरू र संकट, भ्रष्टाचार र संहार, हत्या र अव्यवस्थाको पछाडि चलिरहेको विशाल सङ्घर्षलाई पनि खुलासा गर्दछ। यस अचम्मको पुस्तकमा तपाईंले पत्ता लगाउनुहुनेछ कि खराबको पछाडि एउटा व्यक्ति छ, असलको एक जना विजेता हुनुहुन्छ, र पापको अन्त्य हुन्छ। यदि तपाईं यस संसारको अन्त्य र आउने गौरवशाली संसारको लागि तयारी गर्न चाहनुहुन्छ भने, तपाईंले यस पुस्तक पढ्नैपर्छ।

भाषा:

सबैभन्दा धेरै डाउनलोड गरिएको

Cover-Image_DE

भाषा: German

Cover-Image_FR

भाषा: French

Cover-Image_ES

भाषा: Spanish

Cover-Image_PT

भाषा: Portuguese

Cover-Image_NL

भाषा: Dutch

Cover-Image_RU

भाषा: Russian

Cover-Image_AR

भाषा: Arabic

Cover-Image_HU

भाषा: Hungarian

Cover-Image_ZH-Hant

भाषा: Chinese

  • Privacy Policy
  • Legal Notice
  • Trademark and Logo Usage